
बुबाको मुख हेर्ने दिन २०८३ को हार्दिक शुभकामना
बुबा हाम्रो जीवनका साहस, प्रेरणा, भरोसा र मार्गदर्शनका आधार हुनुहुन्छ। सन्तानको उज्ज्वल भविष्यका लागि निरन्तर मेहनत गर्ने, कठिन परिस्थितिमा साथ दिने र निःस्वार्थ माया तथा संरक्षण प्रदान गर्ने बुबाको योगदान अतुलनीय छ।
बुबाको मुख हेर्ने दिन (कुशे औँसी) को पावन अवसरमा माउण्ट सेब स्कुल परिवार सम्पूर्ण बुबाहरूप्रति हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछ।
यस विशेष दिनले हामी सबैलाई बुबाको माया, त्याग, संघर्ष र योगदानलाई अझ गहिरो रूपमा सम्झने तथा उहाँप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने प्रेरणा प्रदान गरोस्।
सम्पूर्ण बुबाहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा सफल जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना! 🙏❤️
माउण्ट सेब स्कुल परिवार
काठमाडौँ महानगरपालिका–३२, जडीबुटी, काठमाडौँ
Happy Father’s Day 2026 – Heartfelt Wishes from Mount SEB School
Father’s love is one of the greatest blessings in our lives. A father is not only a parent but also a source of strength, inspiration, guidance, and unconditional support.
On the special occasion of Father’s Day 2026, Mount SEB School extends its heartfelt wishes and deepest respect to all fathers. We celebrate the countless sacrifices, dedication, and unwavering love that fathers give to nurture their children and help them build a bright and successful future.
May all fathers be blessed with good health, happiness, longevity, peace, and prosperity. Let us take this opportunity to appreciate our fathers, cherish their presence, and always remember the valuable lessons and guidance they have given us.
Happy Father’s Day 2026!
Warm wishes from
Mount SEB School Family
Kathmandu Metropolitan City–32, Jadibuti, Kathmandu, Nepal
